WELCOME

Main Content

मेरो गृह-पृष्ठमा याहाँलार्इ स्वगत गर्दछु

याहाँले मेरो संजाल पृष्ठ उघार्नुभएकोमा मलार्इ धेरै हर्ष लागेको छ। यस पृष्ठको अवलोकनबाट याहाँले निश्चयनै नेोलो ज्ञान हासील गर्नुहुनेछ। यस संजालमा माथि सूचिकृत भए जस्तै उपरोक्त ६ शीर्षकहरूमा विस्तृत जानकारी पाउनुहुनेछ।

विद्यमान सामाजिक एवं न्यायिक समस्यामा एउटा सानो सहयोगी पाइला चाल्ने मैले जमर्को गरेको छु। आजको विद्युतिय संचारको युगमा अत्याधुनिक परिस्कृत भएर गएको अंकिय (डिजिटल) उपकरणहरूको प्रयोग र त्यसका अंकिय सूचनाहरू अन्तराष्ट्रिय गुणस्तर सुधारका कारणले बढी विस्वसनिय र व्यवहारीक हुँदै गएको अवस्थामा न्यायिक निरूपणमा पनि यस्ता अंकिय सुचना सामाग्रीहरूको प्रयोग बढ्दै गएको छ। न्यायिक प्रमाणको रूपमा अंकिय सूचनाहरूको प्रयोग विकसित मुलुकहरूले अपनाइसकेको अवस्थामा हाम्रो देशमा पनि यस विषयमा व्यापक वहस अावश्यक भइसकेको छ। अचेल व्यापक रूपमा प्रयोगमा अाएको स्मार्ट फोनले निकै गुणस्तरिय श्रव्य-दृश्य अंकन (रेकर्ड) गर्ने र कुनै घटना/दुर्घटनाको श्रव्य-दृश्य अंकन कुनै पनि स्वेच्छुक सर्वसाधारणले गर्नसक्ने हुँदा त्यस्ता घटना/दुर्घटनाका सूचनाहरू न्यायिक प्रमाणमा पेश गर्न सहयोग गर्ने उद्देश्यले जो कोहीले पनि संकलन गर्नुभएको श्रव्य-दृश्य सूचनाहरू त्यस घटनाको मिति, स्थान, समय र अाफुले थाहा पाएको जानकारी सहित सम्पर्कमा उल्लिखित इमेल ठेगानामा पठाउनुहुन सर्वसाधारणमा हार्दिक अनुरोध गर्दछेोँ। प्राप्त सूचनाहरू यसको ....... पृष्ठमा सूचिकृत गरिनेछ।

सम्पर्क इमेलः-ojusshrestha@gmail.com

आकर्षक संख्या अनुमान खेलका लागि याहाँ क्लिक गर्नुहोस्।

Nepal Idol Season - 3 को निर्णायक प्रतियोगितामा गायिका सज्जा चेोलागाइ प्रथम हुनुभएको छ र कार्यक्रममा प्रस्तुत भएका तीन उत्कृष्ठ गायनहरू निम्नानुसार रहेका छन् :

  1. उत्कृष्ठ १० मा बाहिरिनुभएकी प्रतियोगी ममता गुरूङको प्रस्तुती : दुनियाँको ऑखा गढ्छ
  2. उत्कृष्ठ ३ मा छानिनुभएको निर्णायक प्रतियोगी प्रविण वेदवालको प्रस्तुती : गल्ति हजार हुन्छन्   र
  3. उत्कृष्ठ ३ मा छानिनुभएकी निर्णायक प्रतियोगी तथा नेपाल आइडल सिजन ३ विजेता सज्जा चेोलागाइको प्रस्तुती : आयेो मेरो जीवनमा

खस्कँदो शैक्षिक स्तर

हाम्रो देशमा चरम राजनैतिक अस्थिरता र बढ्दो भ्रष्टाचारको कारण देशभरका सामुदायिक तथा सरकारी विद्यालयहरूमा शैक्षिक स्तर खस्कँदो छ। यसको ज्वलन्त उदाहरण हो सरकारी शिक्षकहरूले अाफ्ना नानीहरूलार्इ अाफूले पढाउने गरेको विद्यालयमा नपढाउनु। सरकारी शिक्षकहरू

राजनैतिक अस्थिरता

हाम्रो देशमा अशिक्षाको कारणले जनताहरूमा चेतनाको कमीको कारण राजनीति व्यवस्थाको स्थिरतामा देश सफल हुन सकेको छैन। अयोग्य नेताहरू चुनेका कारण नै राजनैतिक अस्थिरता बढ्दै गएको छ।

परनिर्भर अर्थव्यवस्था

हामी कृषी, उद्योग र व्यापार तीनै क्षेत्रमा पिछडिएका छेोँ। यस्तो अवस्थामा हाम्रो कूल अायात भन्दा निर्यात धेरै कम छ। यो व्यापार घाटा पूरताल गर्न हामीलार्इ विदेशी श्रमिकहरूले षठाएको पुँजी (remittance)मा र वैदेशिक सहायतामा निर्भर रहनु परेको अवस्थामा

बढ्दो भ्रष्टाचार

देशमा विद्यमान अवस्थामा अयोग्य नेताहरूको कारण राजनैतिक तथा प्रशासनिक जवाफदेहितामा विल्कुल कमी अाएको छ। त्यसैकारण राजनैतिक अस्थिरता र भ्रष्टाचार बढेर गएको हो। देशमा